Posts

माओवादी अध्यक्ष कमरेड (नेपाल)ले लेखे (बिप्लब)लाई खुल्ला पत्र}के लेखिएको छ। त्यस्तो पत्रमा हर्नुहोस।
कमरेड नेत्र बिक्रम चन्द( बिप्लब)दाजु क्रान्तिकारी अभिबादन

 कमरेड:
       हामी नेपाली जनतालाई विगत लामो समयदेखि शासक वर्गले शोषण गरी गरिरहेका हामी सबैलाई सर्वविदितै छ। सामन्ती शासनबाट मुक्ति पाउन जनताको गाँस बास कपासको ग्यारेण्टी गर्न भनी २०५२सालमा कमरेड प्रचण्डको नेतृत्वमा हतियार उठायौं त्यतिखेर म सानै थिएँ म जति नै बढ्दै गए  माओवादी आन्दोलन जनयुद्ध तीव्र गतिमा अगाडि बढिरहेको थियो गाउँगाउँमा आफ्नै किसिमको रौनक्ता थियो।मानिशहरुमा नयाँ जीवनको अनुभूति थियो शासक वर्गबाट हेपिएका जनताहरु हर्षोउल्लासका साथ जनयुद्ध प्रति लगाव का साथ लागिरहेका थिए तर पछि कमरेड बाबुराम प्रचण्डले शान्तिसम्झौता गरे र ६२-६३को जनआन्दोलन भयो र देश अर्कौ गतिमा चल्यो  यो कुरा सबैलाई प्रष्ट छ कमरेड तपाई लामो समयसम्म पार्टीभित्र संघर्ष गर्दै जानु भयो त्यो पनि मलाई राम्रोसँग थाहा छ प्रचण्डको नेतृत्वले माओवादी आन्दोलन शखाब बनायो माओवादीलाई डलरसँग बेचेर खाएको भन्दै तपाई  कमरेड किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्न सक्रियताक…
सम्पुर्ण राजबन्दी रिहाइका लागी ↠↠↠ 
 प्रेस बिज्ञप्ती             हाम्रो पार्टी नेकपा माओवादीका पश्चिम केन्द्रीय कमाण्ड सदस्य एवंम अर्घाखाँची जिल्ला इन्चार्ज कमरेड ठाकुर कुमार भाट क्षेत्री लाई विगत लामो समयदेखि प्रहरी प्रशासनले बन्धक बनाइ राखेको र अर्घाखाँची सिद्धगंगा नगरपालिका वार्ड नम्बर ९ मा आगो लगाउने बम पड्काउने भनेर विगत १ वर्षदेखि अनिर्णयको बन्दी बनाई राखिएको र अहिले स्थानीय वडा अध्यक्ष नगरपालिका र केही ठेकेदारहरुले जबरजस्ती सि डि यो सँग मिलेमतो गरी हाम्रो पार्टीका अर्घाखाँची जिल्ला इन्चार्ज लाई फसाइएको मा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।दलाल ओली रामे सरकारले धमाधम हाम्रा नेता कार्यकर्ता लाई पक्राउ गरी झुटा मुद्दा लगाउन नरोके दलाल सरकारले माओवादीको शक्ति कस्तो हुन्छ। भन्ने स्वयंम बिचार गर्दा राम्रो उत्तम हुनेछ।माओवादी लाई खिसिर खिसिर नजिस्काईयोस् जगंलकरको बाघ शीत जोरी खोज्दा के हुन्छ। त्यो इतिहास मा पुष्टि भईसकेको छ।तसर्थ: तुरुन्त झुट्टा मुद्दा खारेज गरी यथाशिघ्र रिहाई गरियो नत्र यसको परिणाम निकै छिटै समय मै देखाइदिने चेतावनी दिन चाहन्छौ। मिति:२०७६/३/११                                                     …

पुर्वि

  प्रेस बिज्ञप्ति
प्रतिकृयावादी दलाल  हत्यारा फाशिष्ट कमाउनिष्ट सरकारले नेपाली जनतामाथि चरम दमन गरिरहेको छ।भ्रष्टाचार महँगी कालोबजारी बलत्कारका घटनाहरु लाई दलाल सरकारले उच्च हिसाबले ढाकछोप गरिरहेको छ। राष्ट्रियता जनताका जनजीविकाको आवाज उठाउने क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्ध दमन फासीवादी व्यवहार गरिरहेको छ।जनताका छोराछोरीहरु लाई गुलाम बनाइ विदेशहरुमा बैधानिक रुपमा तरकारीको भाउमा बेचिरहेको छ।सामाजिक फाँँसिवादी दलाल सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चलखेल गरिरहेको प्रष्ट देखिन्छ। जनताका छोराछोरीहरु लाई जबर्जस्ती झुटा मुद्दा लगाउने फसाउने र जेल कोच्ने प्रचपञ्जमा दलाल सरकार तीव्र गतिमा अगाडि बढेको छ।यस्ता किसिमका सरकारी रवैया प्रति हाम्रो पार्टी डटेर संघर्ष गर्नेछ।तसर्थ जनताको जनपक्षीय अधिकारमा हाम्रो जोड दलाल भ्रष्टाचार महङ्गी बलात्कारी तस्करी र गुण्डागर्दीको भण्डाफोर गरौ सम्पुर्ण राजबन्दी रिहाइका लागी असार २२गते नेपाल बन्द गरि सहयोग गर्नुहुन अनुरोध गर्दछौ।                                                                                                               कमरेड प्रल्…

मध्य

प्रेस बिज्ञप्ति दलाल ओलि रामे हत्यारा फाशिष्ट सरकारले अहिले चरम दमन गरिरहेको छ।जनताका अधिकार सम्मानित र संरक्षित गनुपर्नेमा प्रतिक्रियावादी राजनैतिक कमाउनिष्ट दलालहरुको संयुक्त सरकारले नेपाली जनतामा युद्धको भारी बोकाउने चल्खेल गरिरहेको छ। यहाँ अधिकार मात्र नभई देशकै राष्ट्रिय स्वाधीनता नै धरापमा परेको स्थितिमा जनताका आवाज बुलन्द गर्ने क्रान्तिकारी शक्तिहरुलाई दलाल सरकारले प्रतिबन्ध लगाएको छ।राजनितीक मुद्दाहरू लाई राजनीतिक तवरले हल गर्नुपर्ने मा सरकारले बल प्रयोगको माध्यम दमन बाट दबाउन खोज्नु मुर्खता हुनेछ। जनतामाथि गरिएको चरम दमन हत्या हिङ्सा र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकारका क्रियाकलाप विरुद्ध हाम्रो पार्टीले असार २२ गते नेपाल बन्द आव्हान गरेको हुँदा उक्त दिन सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिनुहुन आह्वान गर्दछौं।साथै अघिल्लो दिन साझ बाट सार्वजनिक यातायातमा यात्रा नगर्न अनुरोध गर्दछौ।र बन्द उलङ्घन गरे साझ भौतिक कार्वाही गरिनेछ।
                      क्रान्तिकारी अभिवादन सहित                                                                                            कमरेड सगुन म…

पश्चिम

  प्रेस बिज्ञप्ति हाम्रो महान तथा गौरबशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी देश जनताको न्यायको निम्ति सदैब संघर्षरत छ।हत्यारा फाशिष्ट प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरूको संयुक्त सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् कानुनलाई मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यबहार गरिरहेका छन् वर्तमान सरकार नेपाली जनता देश प्रती कुनै पनि किसिमको उत्तरदायी काम गरेको छैन राष्ट्रका उद्योगधन्दा लिलाम गर्ने सरकारी जग्गा बेचबिखन गर्ने ठूला ठूला घटनाहरु दबाउने लुकाउने छलकपड गर्ने भन्दा सरकारले अरु काम गरेको छैन। जनताको जनपक्षीय अधिकारमा हाम्रो जोड दलाल भ्रष्टाचार महङ्गी बलात्कारी तस्करी र गुण्डागर्दीको भण्डाफोर गरौ सम्पुर्ण राजबन्दी रिहाइका लागी असार २२ गते नेपाल बन्द आव्हान गरेको हुँदा उक्त दिन  उध्योग धन्दा यातायात सबै बन्द गरी सहयोग गरिदिनुहुन आह्वान गर्दछौ।बन्द उल्ङघन गरि प्रहरीको स्कटिङमा गाडि चलाउने लाई साझ भौतिक कार्वाही गरिने छ।                                                                                            मिति:२०७६…
कयौंपटक अभियानमा सगसगै हिडेका थियौ सँगै खान्थ्यौ धेरै पटक आफैंले खाना ख्वाएक‍ो थिए।देश परिवर्तन गर्ने क्रान्ति लाई निर्णयक बनाउने बिषयमा छलफल गरथ्यौ हामी फरक मात्र भएका थियौ उदेश्य लक्ष्य त एउटै थियो तपाईंहरू त अब रहनु भएन तपाईंहरूले देश निम्ति बलिदान गर्नुभएको छ त्यो सदैब कदर हनेछ। त्यो बिचार आन्दोलन लाई कुनैपनि योद्धाले सफलताको सिखरमा पुर्‍याउने छौ। कमरेड
हार्दिक श्रद्धाञ्जली